stcnepal long ad
ime life insurance
national life
global ime bank long

डिम्याट खातामा आइपुग्यो ज्योति विकास बैंकको बोनस सेयर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शुक्रबार, २३ फागुन २०७६

काठमाडौं ।  ज्योति बिकास बैंकले १२.७५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

पुस १५ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ । बैंकको पुस २९ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १२.७५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

IME Lifesidebar
kumari