stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एक्सेल डेमलपमेण्ट बैंकको लाभांश स्वीकृत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । एक्सेल डेमलपमेण्ट बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

बैंकले १७ दशमलव १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९० प्रतिशत नगद लाभांश प्रस्ताव सहितको गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गराएको हो ।

राष्ट्र बैंकले फागुन २२ गते पत्राचार मार्फत वित्तीय विवरण सहित लाभांश स्वीकृत भएको जानकारी कम्पनीलाई गराएको थियो ।

कम्पनीको माग १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम रू. ६९ करोड २६ लाख ७३ हजार चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long