Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज

civilbank long ad

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेप्सेले बैंकको ‘७,२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज गरेको हो ।

बैंकको जारी गरेको ५० करोड रुपैयाँ बराबरको ५ लाख थान ऋणपत्र गत बैशाख ३१ गतेदेखि परिपक्क भएसँगै नेप्सेले सूचीकृरण खारेज गरेको हो ।


२ जेठ २०७८, आइतवार १३:२० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad