एभरेष्ट बैंकको कामु सीईओमा डा. सन्धिर कुमार नियुक्त
काठमाडाैं Apr 26, 2021 वैशाख १३, २०७८
Aarthik Sanjal
1.1K
shares
काठमाडौं। एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा डा.सन्धिर कुमार नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिएको हो । यससँगै बैंकमा नायब महाप्रबन्धक रूपमा कार्यरत डा. कुमारले अब बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।