stcnepal long ad
global ime bank long

कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत, बैशाख ६ गतेदेखि कारोबार हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तर्गतको कुमारी इक्वीटी फण्ड नेप्सेमा सूचीकृत भएको छ । संस्थाको बैशाख ५ गते मात्रै प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १० करोड कित्रा सामूहिक लगानी कोष इकाई नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै संस्थाको सो मात्राको इकाई बैशाख ६ गते देखि दोश्रो बजारमा कारोबार हुने छ । र, दोश्रो बजारको कारोबारको लागि नेप्सेले संस्थालाई केईएफ सिम्बोल दिएको छ । हालै संस्थाले सर्वसाधारण समक्ष कुमारी क्यापिटल मार्फत १० करोड इकाई बिक्री खुला गरेको थियो ।

IME Lifesidebar
kumari