stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज बैंकले पायो मोबाइल बैंकिङ लिडर अवार्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं। सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड पाएको छ। बैंकले मोबाइल बैंकिङ सेवा मार्फत नविनतम सुविधा दिएर छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको भन्दै अवार्ड दिइएको हो।

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

डिजिटल भुक्तानीका लागि हालै स्थापित भएको यो अवार्ड पाउने पहिलो बैंक सनराइज भएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। बैंकका १ सय ५२ वटा एटिएम, १ सय ३० वटा शाखा, दुई हजार भन्दा बढी मर्चेन्ट नेटवर्क र ८ हजार भन्दा बढी रेमिटेन्स एजेन्ट छन्। बैंकका ६ लाख ग्राहक छन्।

prabhu mahalaxmi
kumari