stcnepal long ad
global ime bank long

सानिमा बैंक लिमिटेडको १५औं बार्षिकोत्सवमा बिशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सानिमा बैंक लिमिटेडले आफनो १५औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरुतथा सामान खरिदमा छुट प्रदान गर्ने छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गते सम्म तीन दिनको लागि लागु हुनेछ । यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरु जस्तै डेविट कार्ड, क्रेडिट कार्ड,ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।
सानिमा बैंकको हाल ७९ शाखा,१ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।

IME Lifesidebar
kumari