citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

मितेरीको लाभांश कहिलेसम्म कायम सेयरधनीले पाउने ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंकले चैत ८ गते वार्षिक सधारण सभा डाकेको छ । बैंकको १४औं साधारण सभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १८.५२% बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०.९७% नगद लाभांश वितरण गर्ने विशोष प्रस्ताव छ ।

बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि चैत ८ गतेसम्म बुक क्लोज गर्दैछ । फागुन २७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने छन् ।

gold
himalayan life insurance long ad