citizens life insurance long ad
stcnepal long ad

सुनिल केसी एनएमबि बैंकको सीइओमा पुनः नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी पुनः नियुक्त भएका छन् । एनएमबि बैंकले आगामी चैत १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

बैंक सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल फागुुन मसान्तमा सकिँदैछ ।

IME Life
kumari