citizens life insurance long ad
stcnepal long ad

झम्सिखेलस्थित यम यम क्याफेमा बैंक अफ काठमाण्डूका ग्राहकले ८ प्रतिशत छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले यमयम क्याफेमा छुट पाउने भएक छन् । झम्सिखेलस्थित यम यक क्याफेमा डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ८ प्रतिशत छुट पाउने भएका हुन् ।

उक्त छुट सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यम यम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

IME Life
kumari