citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

मोरङ सुगर मिल्सको चैत २ गते साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६  

काठमाडौं । मोरङ सुगर मिल्सको ५१औं वार्षिक सााधारण सभा चैत २ गते होटल पांचाली, विराटनगरमा हुने भएको छ । कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।                            सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने रहेको छ ।                                                        यसैगरी सभाले आर्थिक वर्ष २०७५ /०७६ को लेखा परीक्षणको प्रतिवेदन सहितको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १८ गतेदेखि चौत २ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

 

gold
himalayan life insurance long ad