stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेञ्चुरी बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा.गीता प्रधान नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार
६ फागुण, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आज बसेको सञ्चालक समितिको ३०५ औं बैठकले प्रा.डा. गीता प्रधानलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

IME Lifesidebar
kumari