stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

असनमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंको असनमा विहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिंङ सेवा दिने बैंकले जनाएको छ । ।

बैंकका मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari