stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशियाको सूर्या लाइफमा रहेको शेयर विक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बोलकबोल प्रकृयाबाट विक्रीमा ल्याएको छ । बैंकले फागुन ५ गतेदेखि ५५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
प्रतिशेयर २५० रुपैयाँ तोकिएको यस शेयर खरिदका लागि फागुन १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौं र शाखा कार्यालयहरु बिराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी काठमाडौंमा पेश गर्न सकिनेछ ।
तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको आवेदन बोलकबोल मूल्यांकनमा समावेश नगरिने बैंकले जानकारी दिएको छ । आवेदन दिदाँ न्यूनतम १०० कित्ता वा सो भन्दामाथि अधिकतम सम्पूर्ण कित्ता खरिद माग गर्न सकिनेछ । विक्री प्रबन्धकका एनआईसी एशिया क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari