stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नबिल बैंकद्धारा प्रयोगमा नआएका मोबाईल नम्बर अपडेट गराउन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंक खाता खोल्दा रजिस्टर गराएको मोबाइल नम्बर छैन र अर्को नम्बर चेन्ज भएको छ भने उक्त नयाँ मोबाइल नम्बर अपडेट गराउन आग्रह गरेको छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्ष यता प्रयोग गरिएको छैन भने तुरुन्तै अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको हो ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न आग्रह गरेको छ ।

 

prabhu mahalaxmi
kumari