evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकद्धारा आग्रह

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आग्रह गरेको हो । पुनरकर्जाका लागि योग्य ऋणीहरुले भदौ मसान्तसम्ममा आवेदन दिन बैंकले भनेको छ ।

igi long
himalayan life insurance long ad