stcnepal long ad
global ime bank long

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

शाइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ ।

IME Lifesidebar
kumari