citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

आइएमई लाइफ इन्स्योरेन्सको व्यतीत बीमालेख नवीकरणमा ४०५ जरिवाना शुल्क छुट

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरणमा लाग्ने जरिवारना शुल्कमा ४० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले एउटा सूचना जारी गर्दै व्यतीत बीमालेख नवीकरण लाग्ने जरिवाना शुल्कमा छुट दिने घोषणा गरेको हो। यो छुट सुविधा यही मंसिर २२ गतेसम्म उपभोग गर्न पाइनेछ।

कम्पनीका अनुसार मंसिर २२ गतेसम्म व्यतीत बीमालेखको नवीकरण गर्दा जरिवाना शुल्कमा ४० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

IME Life
ofukuro
kumari