stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकको संस्थापक समूहको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकको करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसअघि बैंककै संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिदका लागि ७ दिनभित्र निवेदन दिनुपर्छ। निवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

IME Lifesidebar
kumari