stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्रै कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।

अब उक्त शेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सू चना प्रकाशित भएको मिति (बैशाख २५ गते) ले  ३५ दिन भित्रै आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा दिन सकिने जनाइएको छ ।

IME Lifesidebar
kumari