stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वाणिज्य बैंकहरुले सात महिनामा कमाए ३८ अर्ब नाफा, कुनको कति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को सात महिना अर्थात माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख ८० हजार रुपियाँ नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ३८ करोड ३१ लाख रुपियाँ नाफा कमाएको छ ।

त्यस्तै समीक्षा अवधिमा सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले २४ करोड २७ लाख रुपियाँमात्रै नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा कुन बैंकले कति कमाए ?
१ नबिल बैंक–५ अर्ब ३८ करोड ३१ लाख
२. ग्लोबल आईएमई–४ अर्ब १४ करोड ८२ लाख
३. कुमारी बैंक–३ अर्ब १७ करोड ५१ लाख
४. एभरेष्ट बैंक–२ अर्ब ५० करोड ५३ लाख
५. प्राइम कमर्सियल बैंक–२ अर्ब ३९ करोड ६३ लाख
६. नेपाल इन्भेष्टमेन्ट मेगा–२ अर्ब १९ करोड ५० लाख
७. एनएमबि बैंक–२ अर्ब १३ करोड १० लाख
८. राष्ट्रिय वाणिज्य बैंक–१ अर्ब ८८ करोड ८५ लाख
९. नेपाल बैंक–१ अर्ब ८५ करोड ८५ लाख
१०. सानिमा बैंक–१ अर्ब ७३ करोड २५ लाख
११.सिद्धार्थ बैंक–१ अर्ब ७० करोड ६६ लाख
१२. स्ट्याण्डर्ड चार्टर्ड–१ अर्ब ५६ करोड
१३. हिमालयन बैंक–१ अर्ब ३९ करोड ६३ लाख
१४. प्रभु बैंक–१ अर्ब ३६ करोड ३९ लाख
१५. माछापुच्छ्रे बैंक–१ अर्ब २४ करोड ५३ लाख
१६. नेपाल एसबिआई बैंक–१ अर्ब २० करोड ७६ लाख
१७. कृषि विकास बैंक–८५ करोड ९९ लाख
१८. सिटिजन्स बैंक–५७ करोड ६९ लाख
१९. एनआईसी एशिया बैंक–४४ करोड ३० लाख
२०. लक्ष्मी सनराइज बैंक–२४ करोड २७ लाख

prabhu mahalaxmi
kumari