stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् ।

बैंकको २०८२ फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक गौतम पेसाले लेखा व्यवसायी हुन् ।

prabhu mahalaxmi
kumari