stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

राष्ट्रिय वाणिज्य बैंकले देशैभरका शाखाको लागि ठूलो संख्यामा कर्मचारी माग्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशभरका शाखाका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै रिक्त रहेका ६२ जना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो।

देशका सातवटै प्रदेशमा रहेका बैंकका शाखाको लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा कर्मचारीको पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपालीले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari