stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको छ।राष्ट्र बैंकको काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा विभाग स्थानान्तरण गरिएको हो।

यसअघि विभाग बालुवाटारमै रहेको गैरआवासीय नेपाली संघको भवनबाट सञ्चालन हुँदै आएको थियो। अब उक्त विभागबाट प्रदान हुने सम्पूर्ण सेवा राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन भइरहेको छ।

prabhu mahalaxmi
kumari