stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि आफ्ना शेयरधीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari