stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५।७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब उक्त शेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

prabhu mahalaxmi
kumari