सालपा विकास बैंकलाई आइपीओ निष्काशन गर्न अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) का लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको छ ।

१७ लाख २३४ हजार ८ सय ८० कित्ता कुल कित्ताम पारभ्भिक सार्वजनिक शेयर निष्काशन गर्न बोर्डले स्वीकृती दिएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँको दरले आइपीओ निष्काशन गर्नेछ ।

IME Lifesidebar
kumari