stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृतरकम्पनी सचिव कमल खड्कालाई नियुक्त गरिएको छ ।

आज देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी जयन्द्र रावलको सम्पर्क नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचना प्राप्त गर्न ग्राहकहरुलाई भनिएको छ ।

यस्तै बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्ने व्यवस्था मिलाइएको एनआईसी एशिया बैंकले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long