citizens life insurance long ad
stcnepal long ad

नेपाल वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकको निर्णण आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल भइहरको छनोट प्रक्रियाबाट वायुसेवा निगमको महापबन्धक नियुक्ति नभएसम्मका लागि कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरिएको जानकारी दिनुभयो ।

IME Life
kumari