citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ग्रीन डेभलपमेण्ट बैंकको नाफा १ करोड ४ लाख

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिना (दोस्रो त्रैमास) मा ग्रीन डेभलपमेण्ट बैंकले १ करोड ४ लाख नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ७० प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले १ करोड ८ लाख नाफा कमाएको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएकाले नाफा घटेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ५० करोड छ । जगेडा कोषमा १ करोड ९२ लाख छुट्याएको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब १० करोड कर्जा प्रवाह भएको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा निक्षेप २९ दशमलव ८८ प्रतिशत र कर्जा प्रवाह १३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । प्रतिशेयर आम्दानी ४ दशमलव १७ छ ।

gold
himalayan life insurance long ad