stcnepal long ad
himalayan life insurance long ad

नेपाल बैंकका ग्राहकले लेट मि इनको सेवामा छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि.बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकमा कार्यरत कर्मचारीहरू र खातावाल ग्राहकहरूलाई क्लिनिकबाट प्रदान गरिने कोरियन  प्रविधिमा  आधारित सौन्दर्य तथा उपचार सेवामा विशेष छुट उपलब्ध गराइनेछ ।