macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय वाणिज्य बैंकको नगद लाभांश पारित हुदैं

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा शुक्रबार बोलाएको छ ।
बैंकको केन्द्रिय कार्यालय, सिंहदरबार बोलाईएको वार्षिक साधारण सभामा गत आ.व.को वार्षिक प्रतिवेदनसँगै १२ प्रतिशत नगद लाभांश पारित हुनेछ । सभाको विशेष प्रस्तावमा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन रहेको छ । हाल कायम रू. ९ अर्ब ४७ लाख ९५ हजार चुक्तापूँजीको आधारमा बैंकले नगद लाभांश दिन लागेको हो । गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा रू. १३ अर्ब ७१ करोड ७१ लाख भन्दा बढी रकम रहेको छ । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. १ अर्ब ३० करोड ६३ लाख ११ हजार रहेको छ । यस बैंकले पछिल्लो वित्तीय विवरण भने हालसम्म सार्वजनिक गरेको छैन् । सरकारी स्वामित्वमा रहेको यस बैंकले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् ।

२३ माघ २०७६, बिहीवार १७:३६ बजे प्रकाशित

NTA long ad