stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासको मौद्रिक समीक्षा सार्वजनिक (दस्तावेजसहित)

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा आज सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सम्पन्न भएसँगै मौद्रिक समीक्षा सार्वजनिक भएको छ।

यसअघि आज दिउँसो बसेको व्यवस्थापन समितिको बैठकबाट समीक्षालाई अगाडि बढाएर सञ्चालक समितिमा प्रस्तुत भएको थियो।

त्यसपछि आज साँझ साढे ५ बजेदेखि बसेको बैठकले समीक्षा पारित गरेको हो। योसँगै समीक्षा सार्वजनिक गरिएको छ।




prabhu mahalaxmi
kumari