sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिद्धार्थ बैंकद्वारा होलिडे इन रिसोर्टमा १५% सम्मको छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन रिसोर्ट काठमाडौं–बुढानीलकण्ठबीच विशेष छुट सुविधा प्रदान गर्ने साझेदारी सम्झौता भएको छ ।

सो सम्झौता अनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले होलिडे इन रिसोर्ट काठमाडौं–बुढानीलकण्ठमा खाना तथा सफ्ट बेभरिजहरूमा बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा १५५ सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको विश्वास छ कि यस सहकार्यले ग्राहकहरूलाई आकर्षक बचतको सुविधा मात्र प्रदान नगरी नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फको रूपान्तरणमा समेत प्रोत्साहन पुर्‍याउनेछ ।

prabhu bank
nawakantipur long