sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय कमलादीमा सर्‍यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो केन्द्रीय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो ।

बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीबाट सञ्चालन गर्दै आएको छ । नयाँ कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितका अधिकांश विभागहरू सरेका छन् ।

थापाथलीमा रहेको पहिलेको कार्यालय अब एनआईसी एसिया क्यापिटलको कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ ।

prabhu bank
nawakantipur long