sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

तेह्रथुम पावरको शेयर मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

आइतबारको  अन्तिम  कारोबार मूल्य ५९४.११ रुपैयाँलाई  आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात पावरको सेयर मूल्य ३४७.०६ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर सोमबार सेयर कारोबार खुला हुनेछ ।

prabhu bank
nawakantipur long