stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा आकर्षक छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरुलाई बुढानिलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ।

बैंक र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने उल्लेख छ। छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहकहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ।

prabhu mahalaxmi
kumari