sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी २०२५’ कार्यक्रम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले वैशाख ११ र १२ गते दुईदिन उक्त कार्यक्रम आयोजना गरिएको हो ।

वित्तीय सञ्जालहरू सुदृढ गर्न अनुपालन मापदण्डहरू वृद्धि गर्न र उत्कृष्ट विश्वव्यापी प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासका लागि यो कायक्रम आयोजना गरिएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फनिन्द्र गौतमले यस्ता कार्यक्रम हुनुपर्ने बताए । वित्तीय अपराध विरुद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीच व्यापक सहकार्य आवश्यक रहेको पनि गौतमले बताए ।

दुईदिने कार्यक्रममा आसियान र दक्षिण एसियाका १५ फरक फरक देशबाट १३० भन्दा बढी सहभागी थिए ।

कार्यक्रमा  बैंकिङ र डिजिटल  क्षमताहरूको  विकसित परिदृश्यको विषयमा छलफल गरिएको थियो । त्यस्तै, जोखिम व्यवस्थापन, एन्टी मनी लन्डिङ र काउन्टर टेरेरिस्ट फाइनान्सिङ सम्बन्धी छलफल भएको थियो ।

gold
prabhu bank
nawakantipur long