stcnepal long ad
ime life insurance
national life
global ime bank long

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताहरूले आगामी चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

prabhu mahalaxmi
kumari