stcnepal long ad
national life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा गेटा आँखा अस्पताललाई सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको  गेटा आँखा  अस्पताललाई १५ सेट  तीन–सीटर  क्षमताको  स्टिल  कुर्सीहरु  प्रदान गरेको छ ।

यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने बैंकको विश्वास छ ।

अस्पताल व्यवस्थापनले उदार सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै नयाँ सिट व्यवस्थाले बिरामी र उनीहरूका परिवारलाई ठूलो फाइदा हुने बतायो ।

gold
kumari bank
kumari
nawakantipur long