stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) ले घण्टाघर शाखा कार्यालय प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ।

बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आज (आइतबार) देखि स्थानान्तरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे। यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए। प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरू भएको छ।

prabhu mahalaxmi
kumari