citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (माघ १३ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

gold
himalayan life insurance long ad