citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

ग्लोबल आइएमई बैंकको नाफा ५० प्रतिशतले बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकले नाफा ५० प्रतिशतले बढेको छ । पुस मसान्तसम्म बैंकले ३ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । गतवर्ष सोही अवधिमा २ अर्ब ४ करोड नाफा कमाएको थियो ।

बैंकको खराब कर्जा बढेर ४.८६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ४.६८ प्रतिशत थियो । ३८ अर्ब ११ करोड चुक्ता पुँजी रहेको बैंकमा निक्षेप ५ खर्ब १३ अर्ब छ भने कर्जा ४ खर्ब ७ अर्ब छ ।

 

gold
himalayan life insurance long ad