stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने

यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

prabhu mahalaxmi
kumari