citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

कुमारी बैंकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंकले शेयरधनीहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो।

बैंक सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै शेयरधनीहरुको हात खाली हुने भएको छ।

बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।

राष्ट्र  बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad