citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले खरिद गर्न पाउने छन्। बैंकले यसअघि नै सो शेयर संस्थापक शेयरधनीका लागि खरिद आह्वान गरिसकिएको जनाएको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनु पर्नेछ।

IME Life
kumari