stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ ऋणपत्र ल्याउने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘एनआईएमबी डिबेन्चर २०९०’ जारी गर्ने अनुमति दिएको हो।

योसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र जारी गर्नेछ।कुल इकाइमध्ये १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ।

बैंकको यो ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउने छन्

 

IME Lifesidebar
kumari