stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो।

यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगाीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यो अवधिभित्र आवेदन दिएपछि योग्य लगानीकर्ताले सांग्रिला बैंकमा संस्थापक शेयरधनी बन्ने अवसर प्राप्त गर्नेछन्।

prabhu mahalaxmi
kumari