citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंक केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । संस्थापकको नाम, बिक्री मूल्य लगायतका विवरण थाहा पाउन कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ ।

 

gold
himalayan life insurance long ad