stcnepal long ad
ime life insurance
global ime bank long

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari